पोल्यान्डकी क्यारोलिना बनिन् विश्व सुन्दरी
काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छिन् । आज बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनी विजेता...