वाण्डुङ सम्मेलनले विश्व सम्बन्धमा नयाँ आयाम ल्याएको छ : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाण्डुङ सम्मेलनको सिद्धान्तले विश्व सम्बन्धमा नयाँ आयाम ल्याएको बताएका छन् । वाण्डुङ सम्मेलनको ६४औँ वर्षगाँठका अवसरमा नेपाल अफ्रो–एशियाली...