नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ गर्छौँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताएका छन् । विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आज बिहान आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै...