मृगौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला सुरक्षाको लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनु पर्ने बताएका छन् । विश्व मृगौला दिवशको अवसरमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा आयोजित विश्व मृगौला...