कुलमानलाई हटाउने निर्णयप्रति विश्व प्रकाश शर्माको असन्तुष्टि: ‘सरकारको निर्णय समयोचित भएन’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले कुलमानलाई पदबाट हटाउने विषयमा...