नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने
काठमाडौँ। धनगढीमा चैत्र दोस्रो साता हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा चैत्र १० देखि १३ गतेसम्म...