सभापति देउवाद्वारा विश्व नर्स दिवसको शुभकामना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व नर्स दिवसको अवसरमा नर्सिङ पेशामा क्रियाशील सबैलाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट शुभकामना व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्तिमार्फत...