सञ्चारमन्त्री शर्माको प्रश्न : सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ?
काठमाडौँ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनको आयोजना गरेको छ । सम्मेलनका क्रममा ‘नेपालमा दूरसञ्चारको बजार र आगामी बाटो’, ‘उदाउँदो...