आज विश्व दूध दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । ‘दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ नारासहित विभिन्न कार्यक्रम गरी शनिबार विश्व दूध दिवस मनाइँदैछ। विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको...