भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि
काठमाडौं । भारतलाई पराजित गरी अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । सोमबार इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय ९ रनले विजयी भएको हो । अस्ट्रेलियाले...