सम्पदास्थलका सार्वजनिक चर्पीको सफाइ
काठमाडौँ । पाँचौं विश्व चर्पी दिवसका अवसरमा आज काठमाडौँका विभिन्न स्थानमा रहेका सम्पदास्थलका नौ सार्वजनिक चर्पीको सरसफाइ गरिएको छ । वसन्तपुर, भीमसेनस्थान, टंकेश्वर, कंकेश्वरी, शोभाभगवती, भूइँखेल र स्वयम्भूनाथ चैत्यमा रहेका...