२६ फाल्गुन २०७९, शुक्रबार
यूएईविरुद्ध टस हारेको पीएनजी ब्याटिङमा
काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनी (पीएनजी) र यूएईबीच प्रतिस्पर्धा भइरहेको छ। खेल नेपाली समयअनुसार बिहान साढे ९ बजेबाट त्रिवि मैदानमा सुरु भएको छ ।...