प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभासमक्ष राखेको विश्वासको प्रस्ताव असफल भएको छ। सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव असफल भएको हो। मतदानमा प्रस्ताव...