‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ आयोजना गर्दै नेविसंघ, प्रथमले साढे तीन लाख पाउने
काठमाडौँ । नेपाल विद्यार्थी संघले माघ १३, १४ र १५ गते ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै...