कांग्रेस: म्यानमारको सैन्य दमन अमानवीय र निन्दनीय
काठमाडौं । म्यानमारमा केही दिनयता सैनिक सरकारद्वारा नागरिक प्रदर्शनमा भएको दमन अत्यन्तै अमानवीय र निन्दनीय भएको नेपाली कांग्रेसले बताएको छ। आइतबार प्रवक्ता विश्वकप्रकाश शर्माले विज्ञप्ति जारी गरी म्यानमारमा पछिल्ला केहिदिन...