निजामतीमा अवकाश उमेर बढाउनुपर्छ- विश्लेषक
काठमाडौँ । जनसङ्ख्याविद् तथा जनसङ्ख्या विश्लेषकहरूले निजामती सेवामा अवकाश उमेर बढाउनुपर्ने बताएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले यस्तो कानुनी व्यवस्थाका लागि आग्रह गरेका हुन्...