उपत्यकामा पार्टी संगठनलाई बलियो बनाउन जसपाद्वारा टास्क फोर्स गठन
काठमाडौँ । काठमाडौँ उपत्यकामा पार्टी संगठनलाई बलियो बनाउन जनता समाजवादी पार्टी विशेष टास्क फोर्स गठन गरेको छ। तीन दिनसम्म चलेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी उपाध्यक्ष राजकिशोर यादव...