डा. बैकुण्ठ अर्यालले विशेष अधिकृतका रूपमा योजना आयोगमा गरे हाजिर, राजीनामाको तयारीमा रहेको चर्चा
काठमाडौँ । डा. बैकुण्ठ अर्यालले राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गरेका छन्। आइतबार अपराह्न तीन बजेतिर योजना आयोग पुगेर उनले हाजिर गरेका हुन्। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ...