मुटुरोग विशेषज्ञ डा. कोजुको ‘मुटुको कथा’ सार्वजनिक
काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको ‘मुटुको कथा’ शीर्षकको कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आज आयोजित समारोहमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, वरिष्ठ मुटुरोग...