कम उमेरमै सरकारी सेवामा नयाँ आयाम राख्दै विशाल र समीर: मुख्यसचिव बन्ने सपना
विशाल घिमिरे र समीर जोशी: कम उमेरमै सरकारी सेवामा उत्कृष्टता कायम गरेका दुई अनुकरणीय युवा। अध्ययन, परिश्रम र इमान्दारिताको यात्राले उनीहरूलाई केवल सफलता मात्र होइन, समाजका लागि प्रेरणाको स्रोत बनाएको...