विवेकशील-साझाका ६ प्रदेश संयोजकले दिए राजीनामा, राप्रपामा प्रवेशको तयारी
काठमाडौँ । विवेकशील-साझा पार्टीका ६ जना प्रदेश संयोजकले पदबाट राजीनामा दिएका छन् । पूर्व अध्यक्ष रवीन्द्र मिश्रसँग निकट उनीहरुमध्ये ५ जना राप्रपामा आउने निधो भएको बुझिएको छ । राप्रपा र...