१६ कार्तिक २०८१, शुक्रबार
मन्त्री यादवले गरे विवाह भवनको उद्घाटन
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले नवनिर्मित विवाह भवनको उद्घाटन गरेका छन् । वीरगन्ज महानगरपालिका-१४, बहुअरीमा नवनिर्मित मुस्लिम समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक आवश्यकताहरूलाई मध्यनजर गर्दै निर्माण विवाह भवनको खानेपानी...