विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर लाग्नेबारे संसद्मा उठ्यो प्रश्न
काठमाडौँ । नेपालमा विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर लाग्ने व्यवस्था छ । यस्तो व्यवस्थामाथि संसद्मा प्रश्न उठेको छ । नेपाली काँग्रेसकी सचेतक सुशीला थिङका अनुसार कानुनतः परिवार भन्नाले आमा,...