विर्तामोडमा दुई हप्तापछि फोहोर उठाउन सुरु
झापा । विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहोर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहोर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता...