विरुवा उत्पादन गर्न रु २६ करोड सहयोग
तनहुँ । जिल्लाको ऋषिङ्गाउँपालिका–१ झापुटारस्थित निर्माणधीन तनहुँ जलविद्युत परियोजनाद्वारा विरुवा उत्पादन गर्न डिभिजन वन कार्यालयलाई रु.२६ करोड आर्थिक सहयोग गरेको छ । करिव ४१७ हेक्टर वन क्षेत्र सो परियोजनाको जलाशयले...