एमालेमा विराटनगर, धरान र इटहरीको उम्मेदवार सिफारिस
विराटनगर । नेकपा एमालेको प्रदेश १ कमिटीले विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । मङ्गलवार विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकले विराटनगर महानगरपालिकाको मेयरमा सागर...