उद्धार कार्यमा सबै शक्ति लगाएका छौँ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमान दुर्घटनापछि उद्धार कार्यमा सरकारका सबै संरचना र शक्ति लगाइएको बताएका छन् । पोखरामा यति एअरलाइन्सको विमान जहाज दुर्घटनाबारे जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...