मेजर पण्डितको शव काठमाडौँ ल्याइयो
काठमाडौँ । डोल्पास्थित नेपाली सेनाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौँ ल्याइएको छ। बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव काठमाडौँ ल्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले...