मुख्यसचिव कोईरालाले भने-सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो भएन
काठमाडौँ । पूर्व मुख्यसचिव विमल कोईरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग...