काँग्रेसले भन्यो-‘सरकार शिक्षकहरूसँग आफैँले गरेको सम्झौता विपरीत जुहारी खेलेर बसेको छ’
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकार, संसद् र संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गरेको छ। काँग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकहरूको माग पूरा...