राप्रपामा केही विभागीय जिम्मेवारी हेरफेर
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केही विभागमा जिम्मेवारी हेरफेर गरेको छ । प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले संयोजित संगठन समन्वय भागको जिम्मेवारी प्रवक्ता गोपाल...