नेपाल पत्रकार महासङ्घका अध्यक्षमा ६ हजार ९४२ मतसहित पोख्रेल विजयी
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन्। आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका छन् । निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार...