सहकारी छानबिन समितिद्वारा रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग सोधपुछ
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यसँग सोधपुछ गरेको छ । आइतबार समितिले आचार्यसँग सोधपुछ गरेको हो ।...