समाजसेवी अनिल बानियाँ ‘आइकन अफ कर्णाली’बाट सम्मानित
काठमाडौँ । विपद् व्यवस्थापन तथा सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएबापत मुगुका अनिल बानियाँलाई कर्णाली प्रदेश सरकार र नेपाल युवा परिषद्ले सम्मान गरेको छ । विपद् व्यवस्थापन तथा सामाजिक सेवाको क्षेत्रमा...