राष्ट्रिय सभा: प्राकृतिक विपद् पीडितलाई समयमै राहत उपलब्ध गराउन माग
काठमाडौँ । सांसदहरुले बाढी, पहिरो, डुबान, हिमपहिरोलगायतका प्राकृतिक विपद्बाट पीडित भएकालाई समयमै राहत उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनीहरूले पीडितले समयमै राहत पाउन नसक्दा उनीहरूको...