बाढी, पहिरो, डुबानको विपद्मा सहयोग गर्न सभामुखको अपिल
काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गरेका छन् । सभामुख महराले आज जारी गरेको...