राष्ट्रपति पौडेलसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सको भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा...