नेपाल आइपुगे न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स
काठमाडौँ । न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुगेका छन्। उनी दुई दिने औपचारिक भ्रमणको काठमाडौँ आइपुगेका हुन् । भ्रमणको क्रममा उनले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग...