अछामका विनोद शाही मृत्यु प्रकरण : पुर्पक्षका लागि ४ जना कारागार चलान
काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी...