एसएसपी घिमिरेले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रूपमा एसएसपी प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले आजबाट पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्दै एसएसपी घिमिरेले ट्राफिक प्रहरीले गर्दै आएका काम...