नवलपरासी-१ मा विनोद चौधरी र हृदयेश त्रिपाठीविच प्रतिस्पर्धा हुँदै
काठमाडौँ । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीतर्फ धेरैको ध्यान आकृष्ट भएको छ । अरबपतिको सूचीमा रहेका उद्योगपति विनोद कुमार चौधरी यसै जिल्लाको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवार...