पूर्वराज्यमन्त्री साह सवार गाडी बर्दियामा दुर्घटना , ५ जना घाइते
सुर्खेत । बाँकेको नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको पूर्वराज्यमन्त्री विनोदकुमार साह सवार गाडी बर्दियामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पूर्वजलस्रोत राज्यमन्त्री साह सवार बा २१ च ४७४६ नम्बरको...