काठमाडौँ–२४ को वडाध्यक्षमा काँग्रेसका विनोद राजभण्डारी निर्वाचित
काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका वडा नम्बर–२४ को अन्तिम मत परिणाम घोषणा भएको छ । मत परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार विनोदकुमार राजभण्डारी एक हजार १३२ मत ल्याई वडाध्यक्षमा...