विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब, ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
काठमाडौँ । देशमा कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भएर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विवरण अनुसार २०७९...