हिउँदे अधिवेशनमा सत्ताइस विधेयक कारवाही प्रक्रियामा
काठमाडौं । विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । संघीय संसद्को यस पाँचौँ अधिवेशनअन्तर्गत विभिन्न २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने संघीय संसद् सचिवालयले...