एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन...