नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्षहरूद्धारा विधान विपरीत समिति गठन गरिएकोमा आपत्ति
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्षहरूले विधान विपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको छ । समितिका अध्यक्षहरूले आज सामूहिक रुपमा...