नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि आजबाट स्वतः निष्क्रिय
काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित...