प्राधिकरणमा पुग्यो उद्योगी व्यवसायीको विद्युत लाइन जडान गर्ने पत्र
काठमाडौँ । उद्योगी व्यवसायीको काटिएको विद्युत्त लाइन जडान गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय कार्यान्वयन गर्ने पत्र नेपाल विद्युत प्राधिकरणमा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत मन्त्रिपरिषद्को निर्णय...