विद्युत् भार कटौती हुन थालेपछि स्थानीयवासीद्वारा विद्युत् कार्यालय घेराउ
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत्...